Section 69
सूचित गरिएको व्यक्तिको मृत्यु भएमा
विनिमेय अधिकारपत्र अनादर भएको सूचना गरिएको व्यक्तिको मृत्यु भएको रहेछ र सो कुराको जानकारी अनादरको सूचना दिने व्यक्तिलार्ई थाहा नभएमा निजले दिएको त्यस्तो सूचना अमान्य हुने छैन ।